Namabuddha Municipality, Kavre, and Nari Chetana Kendra Nepal (WACN) have entered into an agreement to execute the “Modern Energy Cooking Services: Accelerating the Adoption of Efficient Cooking Practices in Nepal by Establishing a Sustainable Supply Chain and Stimulating Demand” project.
नारी चेतना केन्द्र नेपाल र नमोबुद्ध नगरपालिका बीच आधुनिक उर्जामा खाना पकाउने सेवाहरु/दिगो आपूर्ति शृङ्खला र माग उत्तेजना शृजना गरेर नेपालमा विजुलिको प्रयोग बाट खाना बनाउने उपकरणको उपयोगलाई गतिदिने परियोजनामा दुई पक्षीय सम्झौता सम्पन्न गरियो ।