मिति २०८० साल पौष १३ गते सम्पन्न काभ्रेपलान्चोक बचत तथा ऋण सहकारी संघ लि. को २६ अैां बार्षिक साधारण सभामा महिलाहरूको सस्थाहरू मध्ये अधिकतम शेयर खरिद गरे बापत बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी सस्था लि.लाई सम्मान र महिलाहरूको सस्था अन्तर्गत अधिकतम बचत कारोबार गरेकोमा नारी चेतना बचत तथा ऋण सहकारी सस्था लि. बनेपा ७ लाई सम्मान गरिएकोमा काभ्रेपलान्चोक बचत तथा ऋण सहकारी संघ लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
Women’s Awareness Centre Nepal (WACN)
Nari Chetna Kendra Nepal, also known as Women’s Awareness Centre Nepal (WACN), was established in 1991 by a group of women interested in improving the socio-economic status and self-development capacity of disadvantaged people, particularly women and children.